राजनीति « Khabarhub

चितवनमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन

चितवन– अतिरिक्त शुल्क फिर्ता नभएपछि भरतपुर मेडिकल कलेजका विद्यार्थीले आइतवार सडक प्रदर्शन गरेका छन् । उनीहरुले अभिभावक र नागरिक समाजका प्रतिनिधिसहित सडक प्रदर्शन थालेका हुन् । उनीहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । अतिरिक्त शुल्क फिर्ता गर्न कलेजहरूलाई सरकारले दिएको समय सीमा आइतबारबाट समाप्त हुँदैछ तर कलेजहरुले भने रकम फिर्ता गर्न अटेरी गरिरहेका छन् ।…