राजनीति « Khabarhub

गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताएका छन् । ‘गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो’, उनले भने, ‘यो विषयलाई निर्वाचनपछि समाधान गर्छौं, गैरआवासीय नेपालीलाई तुरुन्त नागरिकता उपलब्ध गराइनेछ ।’ गैरआवासीय नेपाली दिवस एवं गैरआवसीय नेपाली सङ्घको वार्षिक साधारणसभाको आज…