राजनीति « Khabarhub

जाजरकोट १(२) बाट राजीवविक्रम शाह विजयी

जाजरकोट - जाजरकोट क्षेत्र नं १(२) बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन्। नेकपा (माओवादी केन्द्र)को साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गरे । समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका शाह कांग्रेसका केन्द्रीयसमेत…