राजनीति Archives | Page 1153 of 2131 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज जारी रहने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको बैठकको तेस्रो दिन पनि स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् । मंगलबार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। सहमहामन्त्री…