Live on
Your Voice, Your Power
काठमाडौं– भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भोलिदेखि दिल्ली भ्रमणमा जाँदै माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने योजना तय भएको जनाइएको छ। भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ। तीन दिने…