राजनीति « Khabarhub

कर्णाली योजना आयोग ९ महिनादेखि पदाधिकारीविहीन

सुर्खेत - कर्णाली प्रदेश योजना आयोग ९ महिनादेखि पदाधिकारीविहीन बनेको छ । सांसदहरूले कर्णाली प्रदेशसभा बैठकमा योजना आयोग गठन नहुनुको कारण सरकारसँग माग गरे पनि जवाफ दिन सकेको छैन । माओवादी केन्द्रका सांसद विमला केसीले योजना आयोग गठन हुन किन नसकेको भन्दै बैठकमा जवाफ मागे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिन सकेनन् । आर्थिक वर्ष…