Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन् । पछिल्लो मतगणना अनुसार शाहले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार १ सय ४८ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ९ सय ३४ मत…