राजनीति Archives | Page 1252 of 2121 | Khabarhub Khabarhub

‘अब राजनीतिमा सक्रियता बढाउँछु’

काठमाडौँ– कलाकार किशोर भण्डारी ‘डिट्ठा साव' नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् । उनले तारकेश्वर नगरपालिका-२ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा किशोर आफ्नो प्यानलसँगै विजयी भएका हुन् । वडामा खसेको २ हजार ५ सय ७९ मतमा किशोरले १ हजार ७३ मत पाएका हुन् । जनमत…