Live on
Your Voice, Your Power
भक्तपुर– चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखतर्फ एमालेका रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गरिन् । उक्त नगरको वडा…