अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने « Khabarhub

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले आज दिएसँगै रिक्त पद प्रधानमन्त्रीले नै सम्हाल्नेगरी कार्यभार तोकेकी हुन् ।

यससँगै प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ४२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण