राजनीति « Khabarhub

माधव नेपाललाई योगेशको शुभकामना : दुई सय वर्ष बाँच्नूहोस्, पद नछोड्नूहोस्

काठमाडौँ - नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् । नेता नेपालले तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरेका भट्टराईलगायतका नेतालाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन् । पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको…