Live on
Your Voice, Your Power
दाङ– दाङमा स्थानीय तह निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्वाचना कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी साढे ६ हजार जनशक्ति परिचालन हुने भएको हो । ३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजार सुरक्षाकर्मी गरी ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।…