राजनीति « Khabarhub

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

काठमाडौँ - पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा मन्त्री गहतराजले यसपटकको खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताए । मन्त्री गहतराजले कर्मचारी र…