राजनीति Archives | Page 1285 of 2119 | Khabarhub Khabarhub

हेटौंडा उपमहानगरको चुनावी मैदानमा ३८८ उम्मेदवार

हेटौंडा– स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा तीन सय ८८ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । उपमहानगरपालिकाको मेयर, उपमेयर र १९ वडाको अध्यक्ष, वडा सदस्य गरी ९७ पदका लागि तीन सय ८८ जना मैदानमा उत्रिनेछन् । यसअघि हेटौंडामा जम्मा चार सय ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये शनिवारसम्ममा ४९ जनाले उम्मेदवारी…