Live on
Your Voice, Your Power
दमौली- तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएकी छन् । घर्तीले एक हजार ३४ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी…