राजनीति « Khabarhub

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा निर्वाचित

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । उनीहरूले लोसपाका उम्मेदवारहरूलाई हराउँदै जित हासिल गरेका हुन् । जसपाका उम्मेदवार रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी लोसपा नेपालका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् । उपाध्यक्षमा जसपा नेपालकी…