राजनीति « Khabarhub

अमेरिकी नागरिकता त्यागेका गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित

ओखलढुङ्गा : ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी जसपाका गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् । शेर्पाले दुई हजार ८८२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याएका छन् । नेकपा (एमाले)का रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरेका…