राजनीति « Khabarhub

‘एमाले कसैले हराउनै नसक्ने योद्धा हो’ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्ने बताएका छन् । बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफूमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले पुनः जनतासँग एकाकार हुने बताएका हुन् । उनले आफ्नो पार्टी कसैले हराउनै नसक्ने योद्धा भएको दाबी गरे । ओलीले आफूहरूले केही जमिन छोड्दा सर्वोच्चका चार न्यायाधीश प्रयोग…