Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो । बैठकमा काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए । एमालेबाट खाली हुने सिटमध्ये…