राजनीति « Khabarhub

मधेशी दलसँग कुनै एजेन्डा नै छैन : प्रभु साह

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले मधेशी दल एजेन्डाविहिन बनेको बताएका छन् । काठमाडौँस्थित सभागृहमा जारी नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आफ्नो प्रदेशको राजनीतिक अवस्थाबारे जानकारी गराउदै अध्यक्ष साहले हरेक गतिविधिमा नेकपाले नेतृत्व लिदा मधेशी दलसँग गर्नका लागि कुनै काम नै बाँकी नरहेको जीकिर गरे । बैठकमा सहभागी…