राजनीति « Khabarhub

बालकोट बैठकले दबाबमा प्रचण्ड र नेपाल

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसीं) अनुमोदनका लागि लगातार बालकोटमा वार्ता गरेपछि सत्तारुढ दल दबाबमा देखिएका छन्। एमसीसी पारित गर्न सत्ता गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको दुई दलका शीर्ष नेतासँग छलफललाई निरन्तरता दिएपछि गठबन्धनका नेता दबाबमा परेका हुन्। देउवाको बालकोट मुभले नेकपा माओवादी…