Live on
Your Voice, Your Power
काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रूपमा मनाउने बताएका छन् । उनले पार्टीले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने बताए । आज पार्टी केन्द्रीय कार्यलयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूका संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति,विधी र भविष्यको नेतृत्वका…