राजनीति « Khabarhub

सरकारले मुलुकलाई गहिरो संकटतिर धकेल्यो- ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । आज प्रेस वक्तव्य जारी गर्दै उनले गठबन्धनको सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको लगायतका आरोप लगाएका हुन् । ओलीले शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर…