राजनीति « Khabarhub

नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिनेछन् : नारायणकाजी श्रेष्ठ

काठमाडौँ- प्रतिनिधि सभाबाट 'व्याख्यात्मक घोषणा' सहित एमसीसी सम्झौता अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई 'कालो दिन'को रुपमा लिने बताएका छन्। उनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। 'अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,' उनले लेखेका छन्,'आम देशभक्त नेपाली जनताले यसलाई…