राजनीति « Khabarhub

पौडेल साझा उम्मेदवार बन्ने सम्भावना बढ्दै, शशांकले दाबी छाडे

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ । मंगलबार गणेशमान भवन चाक्सीबारीमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकमा सभापतिका आकांक्षी मध्येका एक महामन्त्री डा. शशांक कोइरालाले पौडेललाई समर्थन जनाउँदै आफ्नो दाबेदारी फिर्ता लिएका छन् । कोइरालाले बैठकमा पौडेल सबैभन्दा सिनियर नेता भन्दै साझा उम्मेदवार…