Live on
Your Voice, Your Power
काठमाडौँ- राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीहरुको शपथ राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै लिङ्देनले विजय हासिल गरेका हुन्। महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन्। त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन…