Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिन आइतबार काठमाडौं पत्रकार सम्मेलन गर्दै संगठनले हालै सम्पन्न भेलाले राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको र अधिवेशनमा सवैलाई एकतावद्ध भएर अघि बढ्ने जनाएको हो…