राजनीति « Khabarhub

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी र जयन्ती भिड्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती देवी राई भिड्दै छन् । उनीहरू महिला उपाध्यक्ष पदमा भिड्न लागेका हुन् । रामकुमारीलाई युवा र सम्मानित नेता झलनाथ समूहको साथ मिलेको छ । नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनाउने अभियानमा नेतृत्वदायी भूमिका खेले पनि रामकुमारी र समाजवादीका अध्यक्ष माधव नेपालबीच सम्बन्ध राम्रो छैन ।…