राजनीति « Khabarhub

प्रचण्डलाई गगनको सुझाव : मन्त्री फेर्न नसके आफैं बालुवाटारबाट डेरा सर्नू

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नटेर्ने अहिलेका मन्त्रीहरू फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । नटेर्ने मन्त्री फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्न उचित हुने सुझाव पनि उनले दिएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै थापाले प्रचण्डलाई सरकारको काम र भूमिकामा प्रश्न उठाएका हुन् । ‘समानीकरण अनुदान…