राजनीति « Khabarhub

रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?

काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नै–प्रश्न उठाएका छन् ।  बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले चितवन महाधिवेशनमा आफूले अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको ? भन्दै अध्यक्ष ओलीमाथि प्रश्न गरेका हुन् ।  १० औँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ‘किन उठेको’ भनेर प्रश्न गरेको भन्दै रावलले अध्यक्ष ओलीलाई आठौँ र…