Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एक दुई जनाको मुख हेरेर मात्र नहुने बताए । ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने…