Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउन माग गरेका छन् । कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर फ्लोरबाटै अहिलेको सरकारलाई समर्थन गरेर बस्नुपर्ने बताए । उनले कांग्रेसले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर अढाइ वर्ष…