राजनीति « Khabarhub

७४ वर्षे झलनाथ भन्छन्-३० वर्षे जोस छ, परिआउँदा जिम्मेवारी लिन्छु

नेपाली राजनीतिका शीर्ष धरोहरमध्ये पर्छन- झलनाथ खनाल । सधैँ चिरिच्याँट्ट परेर हिँड्ने, बौद्धिक नेताको छवि उनीभित्र खोजिन्छ । पुराना पुस्ताका नेताको जबर्जस्त ओगटाईको सकसबाट नेपाली राजनीतिले मुक्ति नपाएको भन्ने गुनासोले आम मानिसमा घर गरिरहँदा ७४ वर्षका झलनाथ खनालले ‘खबरहब’संगको साक्षात्कारमा भने-मभित्र अहिले ३० वर्षे जोश छ । यति भनिरहँदा रुग्ण शरीरका लक्षणले गाँजिरहेको देखिन्थ्यो ।…