राजनीति « Khabarhub

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखियो

काठमाडौँ– हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको छ।  श्रद्धाञ्जलीका लागि नेम्वाङको शव ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको हो। शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई आज दिउँसो १२ बजे पार्टी कार्यालय लगिएको हो। पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष…