नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल आज चीनबाट फर्किँदै | Khabarhub Khabarhub

नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल आज चीनबाट फर्किँदै


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि चीन भ्रमणमा रहेको छ ।

महासचिव पोखरेलसहितको टोली आज छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३९ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट