राजनीति « Khabarhub

एमसीसीका उपाध्यक्ष क्यामरन अलफोर्ड आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदै छन् । नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी आज अपरान्ह नेपाल आउन लागेका हुन् । करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । तीन दिने नेपाल बसाईका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित…