Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरु चाँडोभन्दा चाँडो संसदीय समितिहरुको नेतृत्व चयन गर्न सहमत भएका छन् । आज सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र समितिहरुको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउन सहमत भएका हुन् । सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि दलहरुलाई दबाब दिन सभामुख घिमिरेले…