Live on
Your Voice, Your Power
काठमाडौँ - संवैधानिक परिषद् सबन्धी विधेयकमाथि आज पनि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज सो विधेयक समावेश नभए पछि छलफलै नहुने भएको हो । यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो…