संवैधानिक परिषद् बैठक जारी | Khabarhub Khabarhub

संवैधानिक परिषद् बैठक जारी


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद् बैठक जारी रहेको छ। बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ।

 प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्ने तयारी गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन्। मंगलबार बसेको बैठक निष्कर्श बिनै टुंगिएकोमा आज पुन: छलफल जारी रहेको हो।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ५ : ५७ बजे

आगामी बजेटमा शेयर लगानीकर्ताका माग – विदेशी भित्र्याउने, नाफा लैजान दिने ! (भिडियो)

काठमाडौं – सरकार यतिखेर आगामी आर्थिक वर्ष २०८१/८२ का लागि

नाराबाजीकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

काठमाडौं– राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा सञ्चालन गरिएको छ ।

चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं– चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बंगलादेशको अर्थतन्त्र ५.८२

धुलिखेल-खावा सडक : राजमार्ग बन्द गरेर विस्तारको काम गरिँदै

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम