राजनीति « Khabarhub

कोशी प्रदेशमा सरकारको दाबी पेश गर्ने समय आज सकिँदै

काठमाडौँ– कोशी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज सकिँदै छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने छ । सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा…