राजनीति « Khabarhub

भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

काठमाडौँ– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा गएको नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ । पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुसाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए । साताब्यापी…