Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस जारी रहेको छ । गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । जग्गा किर्ते मुद्दामा पक्राउ परेका १८ जनाको भदौ ११ देखि १५ गतेसम्म बयान लिइएको थियो । गत आइतबार सरकारी वकिलले बहस सुरु गरेका थिए । त्यसपछि सोमबारबाट प्रतिवादीतर्फको बहस भइरहेको छ ।…