राजनीति Archives | Page 630 of 2088 | Khabarhub Khabarhub

द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ- सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरूले प्रधानमन्त्रीलाई भेटेका हुन् । सो क्रममा उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा विद्रोह पक्ष र राज्य पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्री…