Live on
Your Voice, Your Power
काठमाडौँ - पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शीर्ष नेतासँग भएको छलफलमा जलहरी प्रकरणबारे प्रधानमन्त्रीले संसदमा बोल्ने सहमति भएको हो। सो सहमतिसँगै अवरुद्ध संसद् खुल्ने भएको छ। ‘भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसद्को रेकर्डबाट हटाइने छ र…