Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे चेतावनीको भाषा बोलेका छन्। यो प्रकरणमा पक्राउ परेकाहरुले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिए पछि पोखरेल प्रतिकारमा उत्रिएका हुन्। उनले सत्ता स्वार्थका लागि यो प्रकरणको अनुसन्धान गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा 'सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक…