Live on
Your Voice, Your Power
काठमाडौँ– सांसद सन्तोष चालिसेले वर्तमान आर्थिक संकट समाधानका लागि नीति तथा कार्यक्रम सफल बनाउनुपर्ने र यसका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए । सांसद नागिना यादवले देशको आर्थिक विकासका लागि कृषि,…