Live on
Your Voice, Your Power
गोरखा - राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेर त्यहाँको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजा गरेका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर निस्केका उनको पहिलो भ्रमण गोरखा भएको छ। नेपाली सेनाको हेलिकप्टरबाट बिहान करिब १० बजे गोरखा आइपुगेका उनले दरबार क्षेत्र अवलोकन गर्दै गोरखकालीको मन्दिरमा पूजा गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेर उनले…