राजनीति « Khabarhub

विदेशबाट आउनेले साथमा दुई वटासम्म मोबाइल ल्याउन पाउने

काठमाडौँ- सरकारले झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने भएको छ । यससँगै विदेशबाट आउनेले साथमा दुई वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताइन् ।…