राजनीति « Khabarhub

रास्वपाको संसदीय दलको बैठक सोमबार बस्ने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ। सो बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्ने तयारी छ। त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसकेका छन् । सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने भन्ने निर्णय गर्ने छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले…