राजनीति « Khabarhub

विप्लव समूह त्योगेर जेल भित्रैबाट सत्तारुढ नेकपामा प्रवेश

इलाम–  नेत्रविक्रम चन्द (विप्लव) समूहका इलाम जिल्ला सेक्रेटरी दिपेन राईले जेलबाटै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेको जनाकएका छन् ।  एक प्रेस विज्ञप्ति जारी गरी राईले विप्लव नेतृत्वको नेकपा परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतको…